आज २०८३ साल साउन २८ गते बिहीबारको राशिफल
khabarhub.com · Wed Aug 12 23:24:00 GMT 2026

काठमाडौँ – २०८३ साल साउन २८ गते बिहीबार सन् २०२६ अगष्ट १३ तारिख। साउन शुक्ल पक्षको प्रतिपदा तिथि । गुंला पर्व आरम्भ र विश्व सुलेखन दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहब का लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेल ले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन राम्रो छ। मनमा खुशी बढ्नेछ। थोरै बोलेर गरेको काम सफल बन्नेछ। व्यापारमा लगानी गरेको भए फाइदा हुनेछ। स्वास्थ्य र राजनीतिक क्षेत्रमा तपाईंको पहुँच विस्तार हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)