आज कोशी, बागमती, गण्डकी र लुम्बनी प्रदेशमा भारी वर्षा हुने
kendrabindu.com · Thu Aug 13 00:31:03 GMT 2026

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, बागमती, गण्डकी र लुम्बनी प्रदेशका हिमाली र पहाडी भू-भागको थोरै स्थानमा भारी वर्षाको सम्भावना छ । गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागको एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)