बिहीबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
corporatenepal.com · Thu Aug 13 00:29:52 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज (बिहिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ २४ पैसा र बिक्रीदर १५२ रुपियाँ ८४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ६२ पैसा र बिक्रीदर १७६ रुपियाँ ३२ पैसा , युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपियाँ ७६ पैसा र बिक्रीदर २०६ रुपियाँ ५७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रुपियाँ ३७ पैसा र बिक्रीदर १८८ रुपियाँ ११ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ ५५ पैसा र बिक्रीदर १०७ रुपियाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ २५ पैसा र बिक्रीदर १०९ रुपियाँ ६८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११८ रुपियाँ ९६ पैसा र बिक्रीदर ११९ रुपियाँ ४२ पैसा तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)