ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पद छाड्ने
ratopati.com · Thu Aug 13 00:40:18 GMT 2026

वासिङ्टन डिसी । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले यो महिनाको अन्त्यमा आफ्नो पद छाड्ने भएकी छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत यो कुराको जानकारी गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)