चार दशकपछि नेदरल्यान्ड्सले पायो विदेशी प्रशिक्षक, ज्याभीले सम्हाले जिम्मेवारी
ratopati.com · Thu Aug 13 01:02:13 GMT 2026
एम्सटरड्याम। बार्सिलोनाका पूर्वप्रशिक्षक ज्याभी नेदरल्यान्ड्सको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।
४६ वर्षीय ज्याभीले डच टोलीसँग चार वर्षको सम्झौता गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)