बोधगयाको व्यवस्थापनबारे भारतीय हिन्दू र बौद्धमार्गीबीच विवाद
bbc.com · Thu Aug 13 01:07:07 GMT 2026

भारतको बिहार राज्यमा रहेको महाबोधि मन्दिर विश्वभरका बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र स्थानहरूमध्ये एक हो। बौद्ध शिक्षाअनुसार बुद्धले यहीँबाट आध्यात्मिक ज्ञान प्राप्त गरेका थिए र यहीँबाट बौद्ध धर्मको जरा गाडिएको थियो ।
तर अहिले बौद्धमार्गीहरूको यो पवित्र स्थान विवादमा परेको छ । मन्दिरको व्यवस्थापन हिन्दूहरूको बाहुल्य भएको समितिद्वारा गरिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)