पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिनु लोकतन्त्रको उपहास हो- प्रचण्ड
setopati.com · Thu Aug 13 01:16:39 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिनुलाई लोकतन्त्रको उपहास भनेका छन्।
बिहीबार बिहान सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पत्रकार श्रेष्ठलाई पक्राउ गरिएको घटनामा विरोध जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)