बाढी-पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध : कुन-कुन सडक खुले, कुन बन्द छन्?
ratopati.com · Thu Aug 13 01:26:20 GMT 2026

काठमाडौँ । नेपाल प्रहरीले बिहीबार बिहान ६ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा मुख्य राजमार्गहरू अवरुद्ध भएको जनाएको छ।
कोशी प्रदेशको भोजपुरस्थित मध्य पहाडी लोक मार्गको बोखिममा बाढीका कारण सडक एकतर्फी मात्र सुचारु छ। उक्त स्थानमा वैकल्पिक बाटोको समेत व्यवस्था गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)