शेरबहादुर देउवा आज स्वदेश फर्किंदै, सांस्कृतिक झाँकीसहित स्वागत गरिने
onlinekhabar.com · Thu Aug 13 01:26:49 GMT 2026

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा आज स्वदेश फर्किंदैछन् । झन्डै ६ महिनापछि उनी स्वदेश फर्किन लागेका हुन् ।
कांग्रेसको संस्थापनइतर समूहले पूर्वसभापति देउवालाई बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्ने तयारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजा र सांस्कृतिक झाँकीसहित स्वागत गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)