बुटवलमा आज एलपी ग्यास वितरण हुँदै: बिहान ५ बजेदेखि नै उपभोक्ताको लाइन
lokaantar.com

रूपन्देहीको बुटवलमा आज (बिहीबार) खान पकाउने एलपी ग्यास वितरण गर्ने भएपछि बिहानैदेखि उपभोक्ताको भीड लागेको छ ।
नेपाल आयल निगम, लुम्बिनी प्रादेशिक कार्यालय भलवारीले बुटवल उपमहानगरपालिका-११ देवीनगरस्थित लुम्बिनी वाणिज्य क्याम्पस र भैरहवास्थित राष्ट्रिय खाद्य तथा व्यापार कम्पनी लिमिटेडको परिसरबाट ग्यास बिक्री गर्दैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)