चैत्य परिक्रमा गर्दै मनाइँदै गुँला पर्व, नयाँ पुस्तामा पनि बढ्दो आकर्षण, तस्बिरहरू
ratopati.com · Thu Aug 13 01:51:08 GMT 2026

काठमाडौँ । नेवार समुदायका बौद्ध धर्मावलम्बीले मनाउने एक महिने गुँला पर्व बिहीबारदेखि सुरु भएको छ।
नेपाल संवत् अनुसार गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म मनाइने यो पर्वमा बौद्ध धर्मावलम्बीले विभिन्न परम्परागत बाजागाजासहित बौद्ध चैत्यको परिक्रमा गर्ने र विशेष पूजा-आराधना गर्ने गर्छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)