देउवा आज स्वदेश फर्किँदै, विमानस्थलमा स्वागतको तयारी
nepalsamaya.com · Thu Aug 13 02:06:02 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किँदै छन्।
देउवा थाइल्याण्डबाट थाई एयरको विमानमार्फत आज (बिहीबार) मध्यान्ह १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)