३०४ ग्राम ब्राउन सुगरसहित भारतीय युवक पक्राउ
nagariknews.nagariknetwork.com · Thu Aug 13 02:03:54 GMT 2026

सुनसरीमा ३०४ ग्रामभन्दा बढी ब्राउन सुगर जस्तो देखिने लागूऔषधसहित एक भारतीय युवक पक्राउ परेका छन्।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-०६ स्थित उल्टीमोडबाट भारत बिहार राज्यको अररिया जिल्ला पतरा पञ्चायत-६ बस्ने १९ वर्षीय ईस्मत उल्हा पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)