किशोर श्रेष्ठ पक्राउको विरोधमा काठमाडौँ प्रहरी परिसरमा धर्ना, तत्काल रिहाइको माग
ratopati.com · Thu Aug 13 02:21:23 GMT 2026

काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर प्रहरीले पक्राउ गरेपछि पत्रकारहरु आन्दोलित बनेका छन्।
श्रेष्ठको पक्राउको विरोधमा नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलगायत पत्रकार तथा सञ्चारकर्मीहरू काठमाडौँ प्रहरी परिसर पुगेका थिए। उनीहरूले परिसर अगाडि नाराबाजी गर्दै श्रेष्ठको तत्काल रिहाइको माग गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)