लैङ्गिक तथा यौनिक अल्पसंख्यक आरक्षण : प्रमाण, गोपनीयता र समावेशिताबीचको सन्तुलन
onlinekhabar.com · Thu Aug 13 02:15:49 GMT 2026

केही दिनअघि पिंकी राई पुन: जिल्ला प्रशासन कार्यालय पुगिन्। यस पटक उनको माग नयाँ नागरिकता बनाउने थिएन, आफ्नो वास्तविक पहिचान फिर्ता पाउने थियो।
जन्मँदा छोराका रूपमा दर्ता भएकी पिंकीले केही वर्षअघि आफ्नो नागरिकतामा ‘महिला’ उल्लेख गराएकी थिइन्। तर त्यो उनको वास्तविक लैङ्गिक पहिचानको अभिव्यक्तिभन्दा पनि प्रशासनिक बाध्यताको परिणाम थियो।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)