प्रतिनिधि सभाका पाँच समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
ratopati.com · Thu Aug 13 02:45:51 GMT 2026

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतका पाँच वटा संसदीय समितिको बैठक बिहीबार बस्दैछ।
संघीय संसद् सचिवालयका अनुसार बिहीबार अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, कृषि तथा प्राकृतिक स्रोत, पूर्वाधार विकास र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेको हो। यी सबै बैठक सिंहदरबारस्थित संसद् सचिवालयका विभिन्न कक्षमा सञ्चालन हुनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)