पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति प्रचण्डको कडा आपत्ति, तत्काल रिहा गर्न माग
barnanmedia.com · Thu Aug 13 02:49:55 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार तथा सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाएका छन्।
समाचार लेखेकै आधारमा राज्य संयन्त्रले पत्रकारलाई नियन्त्रणमा लिनु लोकतन्त्रको उपहास भएको प्रचण्डको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)