रोल्पामा पहिरोले पुरिँदा दुई जनाको मृत्यु, १० जना वेपत्ता
nepaltvonline.com · Thu Aug 13 03:01:13 GMT 2026

दशरथ घिमिरे, दाङ – अविरल वर्षाका कारण पहिरो जाँदा रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको छ ।
पहिरोमा परी सम्पर्कविहीन भएका १० जनाको आज बिहानैदेखि खोजी भइरहेको छ । अविरल वर्षापछि बुधबार राति खसेको पहिरोले करिब ६ वटा घर तथा गोठ पुरेपछि उनीहरू सम्पर्कविहीन भएका हुन् । पहिरोमा परी दुई जना गम्भीर घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)