ठुला नदीको बहाव सामान्य, आज १२ जिल्लाका साना खोलामा बाढीको जोखिम
ratopati.com · Thu Aug 13 03:09:34 GMT 2026

काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिन अनुसार देशका मुख्य नदीहरूमा पानीको बहाव नियन्त्रणमै रहेको छ।
बिहीबार बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीका साथै तिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)