कोलोम्बिया भूकम्प : मृतकको संख्या २६५ पुग्यो, आर्थिक संकटकाल घोषणा गरिँदै
barnanmedia.com · Thu Aug 13 03:02:46 GMT 2026

काठमाडौं । कोलोम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या २६५ पुगेको छ ।
राष्ट्रपति अबेलार्डो दे ला एस्पिएलाले बुधबार सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार भूकम्पमा परी ३ हजार ४ सय ९४ जना घाइते भएका छन् भने ४ सय ९६ जना अझै बेपत्ता छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)