किशोर श्रेष्ठको रिहाइ माग गर्दै पत्रकार महासंघले धर्ना दिने
ekantipur.com · Thu Aug 13 03:13:21 GMT 2026

किशोर श्रेष्ठको रिहाइ माग गर्दै पत्रकार महासंघले धर्ना दिने
पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले धर्ना दिने भएको छ । महासंघले बिहीबार बिहान ९ बजे भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा धर्ना दिने कार्यक्रम तय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)