थबाङमा पहिरो जाँदा दुई जनाको मृत्यु
ajakoartha.com · Thu Aug 13 03:16:00 GMT 2026

काठमाडौं - रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा अविरल वर्षाका कारण पहिरो जाँदा घर र गोठ पुरिँदा दुईजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा थबाङ–५ बोटलबाराका १८ वर्षीया शान्ति पुन मगर र सोही स्थानका ६० वर्षीय कमलबहादुर पुन मगर छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)