भेरी नदीमा गाडीसँगै बेपत्ता भएका दुईको सशस्त्रको गोताखोर टोलीद्वारा खोजी गरिँदै
ekantipur.com · Thu Aug 13 03:28:14 GMT 2026

भेरी नदीमा गाडीसँगै बेपत्ता भएका दुईको सशस्त्रको गोताखोर टोलीद्वारा खोजी गरिँदै
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार गोताखोर टोलीद्वारा खोजी भइरहे पनि बेपत्ता गाडीमा सवार दुई जना अहिलेसम्म फेला परेका छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)