सामान्य घट्यो शिवम् सिमेन्टको नाफा, कस्तो छ कम्पनीको वित्तीय अवस्था ?
arthasarokar.com · Thu Aug 13 03:32:28 GMT 2026

काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १.७२ प्रतिशतले घटेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)