ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिट बिदा हुदै
kharibot.com · Thu Aug 13 03:55:00 GMT 2026

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले यही महिनाको अन्त्यमा पद छाड्ने घोषणा गरेका छन्। २८ वर्षीया लेभिट ह्वाइट हाउसको प्रेस सचिव बन्ने सबैभन्दा कम उमेरकी व्यक्ति हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)