थबाङमा पहिरोले घर र गोठ बगायो : १० जना बेपत्ता, दुईको मृत्यु
lokaantar.com

रोल्पाको थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा १० जना बेपत्ता भएका छन् ।
थबाङ –५ बोटलबारामा गएराति गएको पहिराले घरसहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)