किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि धर्नामा पत्रकार महासंघ
reportersnepal.com · Thu Aug 13 04:04:11 GMT 2026

काठमाडौं, साउन २८ । नेपाल पत्रकार महासंघले पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिने भएको छ।
महासंघका महासचिव रामप्रसाद दाहालले सूचना जारी गर्दै धर्नामा सहभागी हुन आग्रह गरेका छन् । त्यस्तै, धर्नामा सहभागी हुन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर सबैलाई आह्वान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)