घरमा पहिरो खस्दा रोल्पामा दुई जनाको मृत्यु, दुई गम्भीर घाइते
deshsanchar.com · Thu Aug 13 01:57:58 GMT 2026

दाङ- अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको थबाङ गाउँपालिका- ५ बोटलबारामा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)