देउवा आज १२:२५ मा ल्यान्ड हुने, ठुलो संख्यामा कार्यकर्ता स्वगतमा उतारिने
deshsanchar.com · Thu Aug 13 03:45:17 GMT 2026

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा करिब ५ महिना लामो विदेश बसाईपछि आज स्वदेश फर्कँदै छन्। उनी हङकङबाट स्वदेश फर्किन लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)