कंगोमा फैलिएको इबोला भाइरस हालसम्मकै घातक बन्न सक्ने डब्ल्यूएचओको चेतावनी
annapurnapost.com · Thu Aug 13 04:11:31 GMT 2026

काठमाडौं : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा.टेड्रोस एड्हानोम गेब्रेयससले प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा फैलिएको इबोलाको वर्तमान प्रकोप यही गतिमा अघि बढेमा हालसम्मकै सबैभन्दा घातक बन्न सक्ने चेतावनी दिएका छन्।
पत्रकारहरूसँग कुरा गर्दै टेड्रोसले सन् २०२६ को यो प्रकोपले सन् २०१४ देखि २०१६ सम्मको इबोला महामारीलाई पनि पछि पार्न सक्ने बताए। सो अवधिमा कम्तीमा ११ हजार मानिसको मृत्यु भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)