भक्तपुरका तीन डेरी उद्योगमा खाद्य विभागको अनुगमन, सुधारका लागि निर्देशन
halokhabar.com · Wed Aug 12 07:28:00 GMT 2026

×
भक्तपुर, २७ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरका तीन डेरी उद्योगको अनुगमन गरी खाद्य स्वच्छता तथा गुणस्तर सुधारका लागि विभिन्न निर्देशन दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (halokhabar.com)