लागूऔषध सहित पाँच जना पक्राउ
nepallive.com · Thu Aug 13 04:02:00 GMT 2026
काठमाडौं – लागूऔषध सहित पाँच जना पक्राउ परेका छन्।
सुनसरी, इनरूवा नगरपालिका—३ देवकोटा स्कुल छेउबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ४० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका—२० बस्ने ३१ वर्षीय दिपेन्द्र राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)