रोल्पा पहिरो अपडेट : मृतकको संख्या ३ पुग्यो, ९ जना अझै बेपत्ता
nepalsamaya.com · Thu Aug 13 04:38:00 GMT 2026

रोल्पा- रोल्पाको थवाङ गाउँपालिका–५ उवा, कोटलबारा र बेँसी क्षेत्रमा पहिरोले ठूलो क्षति पुर्याएको छ। माथिबाट लेदोसहितको पहिरो खस्दा ११ वटा घर तथा गोठ बगाएको प्रहरीले जनाएको छ।
पहिरोमा परी कमलबहादुर पुन मगर, मनरखी पुन मगर र शान्ती पुन मगरको मृत्यु भएको छ। घटनास्थलबाट उनीहरूको शव फेला परिसकेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)