रोल्पामा पहिरोमा पुरिएका १० मध्ये एक जनाको शव फेला
reportersnepal.com · Thu Aug 13 04:41:15 GMT 2026

रोल्पा, २८ साउन । थवाङ गाउँपालिका–५ कोटलबारामा गए राति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर बेपत्ता भएका १० मध्ये थप एक जनाको शव फेला परेको छ ।
घटनास्थलबाट स्थानीय ७१ वर्षीया मनरखी पुन मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका अनुसार पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)