मानव अधिकार तथा शान्ति समाजले भन्यो- प्रेसमा प्रहरीको छापा निन्दनीय
lokaantar.com

मानव अधिकार तथा शान्ति समाजले पत्रकार किशोर श्रेष्ठको गिरफ्तारी र उनले सम्पादन गर्ने 'जनआस्था' पत्रिकाको कार्यालयमा प्रहरीले छापा मारेको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
समाजले प्रेस स्वतन्त्रता र नागरिकको मौलिक हकमाथि भएको हस्तक्षेप निन्दनीय रहेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)