एनसेलको बिजनेसको ‘क्लाउडसुइट’ सुरु, नेपाली मुद्रामै डोमेन र वेब होस्टिङ सेवा दिने
techpana.com · Thu Aug 13 04:48:40 GMT 2026

काठमाडौं । एनसेलले व्यवसाय, स्टार्टअप, उद्यमी, शैक्षिक तथा विभिन्न संस्थाहरूलाई लक्षित गर्दै एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ । स्थानीय रूपमा समर्थित यस प्लेटफर्ममार्फत डोमेन दर्ता र व्यावसायिक वेब होस्टिङ सेवा एउटै ठाउँबाट लिन सकिने कम्पनीले जनाएको छ।
एनसेलका अनुसार यसमा डोमेन नवीकरण, ट्रान्सफर सहयोग, डीएनएस व्यवस्थापन, डोमेन फर्वार्डिङ, सबडोमेन व्यवस्थापन तथा केन्द्रीकृत डोमेन एड्मिनिस्ट्रेसनलगायतका सुविधा उपलब्ध छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)