किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न महासंघको माग
ekantipur.com · Thu Aug 13 04:57:09 GMT 2026

किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न महासंघको माग
जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई बुधबार रति ९ बजे ललितपुरस्थित निवासबाट काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेपछि महासंघले आपत्ति जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)