प्युठानको खोला किनारमा चार जनाको शव फेला
rajdhanidaily.com · Thu Aug 13 05:07:10 GMT 2026

काठमाडौं
। प्युठानको माडी र लुंग्री खोला किनारमा आज बिहीबार चार जनाको शव फेला परेको छ । फेला परेका कुनै पनि शवको पहिचान खुल्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)