किशोर श्रेष्ठ पक्राउप्रति पत्रकार महासंघको आपत्ति, तत्काल रिहाइको माग
nepallive.com · Thu Aug 13 05:14:10 GMT 2026

काठमाडौं – जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठलाई समाचार प्रकाशनको विषयलाई लिएर पक्राउ परेको घटनाप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
महासंघले बिहीबार विज्ञप्ति जारी गर्दै श्रेष्ठलाई समाचारको विषयलाई लिएर पक्राउ गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)