सैन्य हेलिकप्टर दुर्घटना हुँदा अमेरिकी सेनाका दुई सैनिकको मृत्यु
clickmandu.com · Thu Aug 13 05:13:07 GMT 2026

एजेन्सी । अधिकारीहरूका अनुसार, बुधबार अमेरिकाको टेक्सस राज्यको एक खेतमा फोर्ट हुड बेससँग सम्बन्धित सेनाको अपाचे सैन्य हेलिकप्टर दुर्घटना हुँदा अमेरिकी सेनाका दुई सैनिकको मृत्यु भएको छ र यसले घाँसे मैदानमा ठूलो डढेलो निम्त्याएको छ ।
बेल काउन्टी शेल्फ कार्यालयका प्रवक्ता क्लिफ कोलम्यानका अनुसार, यो दुर्घटना राज्यको राजधानी अस्टिनबाट करिब १०० किलोमिटर उत्तरमा पर्ने बेल काउन्टीमा भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)