थवाङको पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या तीन पुग्यो, नौ अझै बेपत्ता
hamrakura.com · Thu Aug 13 00:00:00 GMT 2026
रोल्पा । थवाङ गाउँपालिका–५ कोटलबारामा गएराति अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर बेपत्ता भएका १० मध्ये एक जनाको शव फेला परेको छ ।
घटनास्थलबाट स्थानीय ७१ वर्षीया मनरखी पुन मगरको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी कार्यालयका अनुसार पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)