अर्ना र चराचुरुङ्गीले परिचित कोशी टप्पु, पर्यटककाे रोजाइमा
nagariknews.nagariknetwork.com · Thu Aug 13 05:27:16 GMT 2026

दुर्लभ वन्यजन्तु, सयौँ प्रजातिका चराचुरुङ्गी र प्रकृतिमा आधारित पर्यटनको सम्भावनाका कारण कोशी टप्पु आरक्ष क्षेत्र पछिल्ला वर्षमा आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ।
अन्तरराष्ट्रिय महत्व बोकेको यस सिमसार क्षेत्रमा दैनिक रूपमा स्वदेशी तथा विदेशी पर्यटक कोशी टप्पु पुग्ने गरेका छन्। यो वन्यजन्तु आरक्ष सुनसरी, सप्तरी र उदयपुरको बीचमा फैलिएको संरक्षित क्षेत्र हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)