कन्सुलर प्रमाणीकरणका लागि अब अनलाइन प्रणाली अनिवार्य
clickmandu.com · Thu Aug 13 05:31:05 GMT 2026

काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागले प्रदान गर्दै आएको कागजात प्रमाणीकरण सेवालाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन ‘नेपाल ई-एटेस्टेसन सिस्टम’ (नेट्स)सञ्चालनमा ल्याएको छ ।
विभागले बुधबारदेखि नै यस प्रणालीमार्फत अनलाइन आवेदन दिन सकिने व्यवस्था गरेको जानकारी गराएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)