सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण
reportersnepal.com · Thu Aug 13 05:34:39 GMT 2026

कर्णाली, २८ साउन । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका ४४ हजार ५०० थान सिलिन्डर वितरण गरिएको छ ।
यही साउन १ देखि २७ गतेसम्म सुर्खेतका विभिन्न ग्यास डिलर तथा कम्पनीबाट १४ दशमलव दुई केजीका ग्यास सिलिन्डर बिक्री तथा वितरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)