मानव अधिकार तथा शान्ति समाजले भन्यो- प्रेसमा प्रहरीको छापा निन्दनीय
baahrakhari.com · Thu Aug 13 05:40:15 GMT 2026

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले पत्रिकाको कार्यालयमा प्रहरीले छापा मारेर कम्प्युटरसहितका सामग्री नियन्त्रणमा लिएको भन्दै आपत्ति जनाएको छ ।
प्रहरीले जनआस्था साप्ताहिक पत्रिकाका प्रधान सम्पादकलाई साउन २७ गते पक्राउ गरेको थियो । उनको पक्राउपछि पत्रिकाको कार्यालयमा प्रहरीले छापा मारेको भन्दै समाजले आपत्ति जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)