परराष्ट्र नीतिबारे साझा दृष्टिकोण तय गर्न एउटै मञ्च आवश्यक : महेन्द्रबहादुर पाण्डे
ratopati.com · Thu Aug 13 05:47:52 GMT 2026

काठमाडौँ । पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालको परराष्ट्र नीतिमा सबै राजनीतिक दल र सरोकारवालाहरूको साझा दृष्टिकोण हुनुपर्ने बताएका छन्।
नेपाल कानुन समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्र नीति: अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक कार्यक्रममा बोल्दै पाण्डेले परराष्ट्र मामिलामा राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्। उ
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)