मध्यपहाडी लोकमार्गको रुकुम खण्ड १७ घण्टापछि सञ्चालनमा
ekantipur.com · Thu Aug 13 05:45:54 GMT 2026

मध्यपहाडी लोकमार्गको रुकुम खण्ड १७ घण्टापछि सञ्चालनमा
रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी खुमानन्द पाण्डेले तत्काललाई बाटो खोलेर रोकिएका सवारीसाधन पास गरिएको र अहिले पनि सडक सफा गर्ने काम भइरहेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)