प्रतिकित्ता ४७ हजार रूपैयाँ पर्ने युनिलिभरको नाफा २०% र ईपीएस ३९९ रूपैयाँले घट्यो, यस्तो छ कारण
clickmandu.com · Thu Aug 13 05:52:10 GMT 2026

काठमाडौं । युनिलिभर नेपालले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा र आम्दानीमा अघिल्लो वर्षको तुलनामा गिरावट देखिएको छ ।
बहुराष्ट्रिय कम्पनी युनिलिभरकत्त नाफामा अघिल्लो वर्षको तुलनामा उल्लेख्य गिरावट आउनुको कारण हो बिक्री र खर्च दुबै बढ्नु । गत आर्थिक वर्षमा कम्पनीले १ अर्ब ७० करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो वर्षको तुलनामा २० प्रतिशत (४० करोड रूपैयाँ)ले कम हो । आव २०८१/८२ मा कम्पनीले १ अर्ब ९७ करोड २६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)