मिडिया सोसाइटीले भन्यो– पत्रकार किशोर श्रेष्ठलाई रिहा गर, प्रेस स्वतन्त्रताको सम्मान गर
onlinekhabar.com · Thu Aug 13 05:53:10 GMT 2026

२८ साउन, काठमाडौं । नेपाल मिडिया सोसाइटीले जनआस्था साप्ताहिकका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई तत्काल र नि:शर्त रिहा गर्न माग गरेको छ ।
साथै, प्रकाशित समाचारका सम्बन्धमा कुनै कानुनी प्रश्न वा आपत्ति भए कानुनी प्रक्रियामार्फत समाधान खोज्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)