किशोर श्रेष्ठ पक्राउको विरोधमा पत्रकारहरु आन्दोलित
kalakarmi.com · Thu Aug 13 05:44:13 GMT 2026

काठमाडौ– जनआस्था साप्ताहिकका सम्पादक तथा जनआस्था मिडियाका अध्यक्ष किशोर श्रेष्ठ पक्राउ परेपछि पत्रकारहरू आन्दोलनमा उत्रिएका छन् । ललितपुरको नख्खुस्थित आफ्नै निवासबाट बुधवार राति पक्राउ परेका श्रेष्ठलाई काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ ।
श्रेष्ठको पक्राउको विरोधमा नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलगायत पत्रकारहरूले गए मध्य रातिदेखि नै काठमाडौं प्रहरी परिसरअगाडि नाराबाजीसहित धर्ना दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)